आज कक्षा १२ काे नतिजा प्रकाशन हुने

Kanika Khabar      मा प्रकाशित

आज कक्षा १२ काे नतिजा प्रकाशन हुने

भदाै १४, दाङ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपराह्न तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *