BHM Videos Click here —>>>

राष्ट्रिय स्तरको तेक्वान्डो खेलमा स्वर्ण पदक हासिल गर्न सफल यस गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका छात्र जस्मिन चौधरीलाई घोराही उपमहानगरपालिकाले सम्मान गरेकोमा हार्दिक बधाई ।

घोराही उपमहानगरपालिकाकाे संस्थागत विधालयहरु मध्ये उत्कृष्ट विधालयकाे सम्मान Gorkha International Public Secondary School Ghorahi लाई घोराही उपमहानगरपालिकाले प्रदान गरेकोमा सम्पूर्ण शिक्षक,कर्मचारीलाई बधाई ।

राप्ती साहित्य परिषद दाङले आयोजना गरेको बाल कविता प्रतियोगितामा Gorkha International Public Secondary School Ghorahi का छात्र आयुश देवकोटाले First Position हासिल गरेकोमा बधाई ।

राप्ती साहित्य परिषद दाङले आयोजना गरेको बाल कविता प्रतियोगितामा Gorkha International Public Secondary School Ghorahi का छात्र आयुश देवकोटाले First …